२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

६ माघ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उहाँले झापा–५ बाट उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएकाे थियाे । यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १४:२७