झापा–५ मा बालेन शाहले गराए उम्मेदवारी दर्ता
६ माघ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले मनोनयन दर्ता गराउनुभएकाे छ । दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गराउनुभएकाे हाे ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १३:०८









