१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

एमालेका उम्मेदवार रोकायले गरे मनोनयन दर्ता

६ माघ, डोल्पा । नेकपा एमालेका लंकबहादुर रोकायले मनोनयन दर्ता गराउनुभएको छ । उहाँले निर्वाचन अधिकृतको कार्यालय पुगेर डोल्पा क्षेत्र नम्बर-१ बाट मनोनयन दर्ता गराउनुभएको हो ।

प्रकाशित मिति : 12:23