उम्मेदवारी दर्ता गर्न बालेन दमकमा
६ माघ, झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह झापा–५ मा उम्मेदवारी मनोनयन गर्न दमक आइपुग्नुभएको छ । एक हजार भन्दा बढी समर्थकको जुलुशसहित बालेन दमकमा हुनुहुन्छ । केहीबेरमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । उहाँ रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ११:५७









