प्रि ओपन सेसनमा करिब साढे ६ अंकले बढ्यो नेप्से
६ माघ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ६.२५ अंकले बढेर २६७८.८१ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ८६ स्टकको २५२ पटकको कारोबारमा १५ करोड ६७ लाख १६ हजार ७९४ रुपैयाँ ६० पैसाबराबरको २ लाख ५५ हजार ९८२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : January 20, 2026 at 10:57 am









