६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

कांग्रेसबाट ओखलढुंगामा कुमार लुइँटेल, देउवाको कोटा घट्दा रामहरिको टिकट गुम्यो

६ माघ, काठमाडौँ । नेपाली कांग्रेसले ओखलढुंगामा कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ ।  निवर्तमान सभापति शेरबहादुर देउवाको कोटा घटेका कारण यसअघि चुनावमा प्रतिस्पर्धा गर्दै आउनुभएको रामहरि खतिवडाले टिकट पाउनु भएन ।

कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले टिकट वितरण गरिरहनुभएको छ । उहाँले अधिकाशं स्थानमा नयाँलालाई अवसर दिनुभएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १०:४२