६ माघ २०८२, मंगलवार | Tue Jan 20 2026

नवलपरासीमा-२ मा भगौती यादव भागेपछि एमालेबाट लेखनाथ खरेल

६ माघ, नवलपरासी । नवलपरासी २ मा टिकट दिएका भगौती यादव भागेपछि नेकपा एमालेले लेखनाथ खरेललाई उम्मेदवार बनाएको छ । यादवले चुनाव लड्ने इच्छा नराख्दानराख्दै पार्टीले टिकट दिएपछि भारततिर भागेको बुझिएको छ ।

dainiki.com

भगौती भागेपछि खरेलको नाममा टिकट बनाइएको एमालेले जनाएको छ । एमाले नवलपरासी अध्यक्ष दिपेन्द्र अधिकारीले भने यादवले चुनाव नलड्ने जानकारी दिनुभएकोले खरेलालाइ उम्मेदवार बनाइएको बताउनुभएको छ ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १०:१९