कांग्रेस महामन्त्री प्रदीप पाैडेल काठमाडाैँ ५ बाट उम्मेदवार
६ माघ, काठमाडाैँ । नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ बाटै उम्मेदवार हुनुभएको छ । पाैडेल २०७९ मा काठमाडाैँ ५ बाटै विजयी हुनुभएको थियो । विगतमा एमालेको अन्तरबिरोधमा सफलता प्राप्त गर्नुभएको पाैडेलले यो पटक पनि एमालेको ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ०९:४९









