डडेलधुरामा कांग्रेसबाट नयनसिंह महर, शेरबहादुर अब नउठ्ने
६ माघ, काठमाडाैँ । डडेलधुरामा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको विरासत सम्हालनका लागि नेविसंघका पूर्व अध्यक्ष नयनसिंह महरले जिम्मा पाउनुभएको छ ।
देउवाले चुनाव नलड्ने भएछपि महरले कांग्रेसको तर्फबाट टिकट पाउनुभएको हो ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ०९:२९









