कांग्रेसका तर्फबाट पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा विनोद चाैधरी उम्मेदवार
६ माघ, काठमाडाैँ । नेपाली कांग्रेसले पश्चिम नवलपरासीमा विनोद चाैधरीलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसले क्षेत्र नम्बर १ मा विनोद चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उद्योगपति चौधरी २०७९ सालमा पनि क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ०८:४६









