नुवाकोट १ मा कांग्रेसबाट डा प्रकाशशरण महत उम्मेदवार
६ माघ, नुवाकोट । नुवाकोट जिल्ला क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट डा प्रकाशरण महत उम्मेदवार हुनुभएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले डा महतलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ०८:०८









