५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

नुवाकोट २ मा कांग्रेसबाट जगदिश्वरनरसिंह केसी उम्मेदवार

५ माघ, नुवाकोट । नुवाकोट २ मा नेपाली कांग्रेसबाट जगदिश्वरनरसिंह केसी उम्मेदवार तय हुनुभएको छ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नुवाकोट २ का लागि जगदिश्वरनरसिंह केसीलाई टिकट दिनुभएको हो ।

dainiki.com

संविधानसभा सदस्य केसी २०७४ सालको निर्वाचनमा क्षेत्रनम्बर २ (१) बाट बागमती प्रदेशसभाका लागि उम्मेदवार हुनुभएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार २२:१५