काठमाडौँ- ३ मा उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ उम्मेदवार बन्ने
५ माघ, काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने हुनुभएकाे छ ।
घिसिङले चुनाव लड्नका लागि मन्त्री पदबाट राजीनामा दिनुभएकाे थियाे । रास्वपासँगको एकता ताेडिएपछि घिसिङ आफ्नै पार्टीबाट देशैभर उम्मेदवार उठाउने तयारीमा हुनुहुन्छ ।
प्रकाशित मिति : ५ माघ २०८२, सोमबार २०:३४









