सञ्चारमन्त्री खरेलद्धारा पदबाट राजीनामा
५ माघ, काठमाडौँ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएकाे छ । खरेलले राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै मन्त्री पदबाट राजीनामा दिनुभएकाे हाे ।

खरेलले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिनुभएकाे हाे । खरेललाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँने पक्का भएकाे छ ।
प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १८:१३









