५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

नेपाली कम्युनिस्ट पार्टीले टुंग्यायो देशभर उम्मेदवार (नामसहित)

५ माघ, काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुने उम्मेदवारकाे टुंगो लगाएको छ ।

नेकपाले भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता गराउने जनाएको छ। त्यसअघि नेकपाले देशभरका उम्मेदवार तय गरेको हो । नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ ।

कहाँबाट को ?

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १७:१९