प्रि ओपन सेसनमा २ अंकले घट्यो नेप्से
२४ पुस, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से २.०७ अंकले घटेर २६३३.८७ विन्दुमा झरेको छ।
बिहीबार प्रि ओपन सेसनमा ४८ स्टकको ९८ पटकको कारोबारमा २ करोड ४६ लाख ८५ हजार ८३९ रुपैयाँ ५० पैसाबराबरको ४३ हजार ६१४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार ११:०३








