राष्ट्रिय सभामा काेशीबाट कांग्रेसका सुनिल थापा निर्विरोध
२३ पुस, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभएको छ ।
थापाले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपरेपछि निर्विरोध भएका हुनुभएको हो ।
प्रकाशित मिति : २३ पुष २०८२, बुधबार १६:०६








