नेप्सेमा १ लाख ६२ हजार कित्ता सेयर सूचीकृत
२२ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा फाइनान्सको संस्थापकतर्फको लिलामीमार्फत बिक्री गरेको १ लाख ६२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १६:२८








