८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रि ओपन सेसनमा करिब साढे १ अंकले बढ्यो नेप्से

२२ पुस, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १.४० अंकले बढेर २६४०.७७ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५० स्टकको ९८ पटकको कारोबारमा ३० लाख ७८ हजार १०८ रुपैयाँ ४० पैसाबराबरको ५ हजार ४५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : January 6, 2026 at 10:56 am