२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टाेली आज स्वदेश फर्किंदै

२१ माघ, काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको नेपाली क्रिकेट टाेली आज स्वदेश फर्किंदै छ । आज दिउँसो ३ बजेर २० मिनेटमा यूएईबाट नेपाली क्रिकेट टाेली स्वदेश फर्किंन लागेको हो ।


टी–२० सिरिजअन्तर्गत नेपालले अन्तिम खेलमा यूएईलाई १४ रनले पराजित गर्दै सिरिज २–१ ले जितेको थियो ।

 

 

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार ०७:५६