४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

टी–२० सिरिजकाे अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने, खेल १० ओभरको हुने

२० माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

बर्षाका कारण राेकिएकाे खेल जम्मा १० ओभरको हुनेछ ।

प्रकाशित मिति : २० माघ २०७५, आईतवार १७:०२