१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

अभियान लघुवित्तको नायब सीईओमा रमेश न्यौपाने नियुक्त

१७ पुस, काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेश न्यौपाने नियुक्त हुनुभएकाे छ ।

पुस १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले न्यौपानेलाई नायब सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : January 1, 2026 at 1:50 pm