१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

१७ पुस, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबाबर प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज प्रि ओपन सेसनमा नेप्से १.०४ अंकले बढेर २६३४.८१ विन्दुमा पुगेको हो ।

प्रि ओपन सेसनमा ४६ कमपनीका ६ हजार ६१३ कित्ता सेयर ९९ पटक खरिद बिक्री हुँदा ६५ लाख ३ हजार १० रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार ११:०२