७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से

१६ पुस, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यस दिन सो सेसनमा नेप्से ०.५९ अंकले घटेर २६२२.२९ विन्दुमा झरेको छ।

बुधबार प्रि ओपन सेसनमा ४३ कम्पनीको १६ लाख ५६ हजार रुपैयाँ बराबरको २ हजार ४५२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : December 31, 2025 at 11:03 am