प्रि ओपन सेसनमा सामान्य अंकले घट्यो नेप्से
१६ पुस, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । यस दिन सो सेसनमा नेप्से ०.५९ अंकले घटेर २६२२.२९ विन्दुमा झरेको छ।
बुधबार प्रि ओपन सेसनमा ४३ कम्पनीको १६ लाख ५६ हजार रुपैयाँ बराबरको २ हजार ४५२ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : १६ पुष २०८२, बुधबार ११:०३












