२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

प्रभु बैंकका सीईओ शेरचन रिहा

११ पुस, काठमाडौँ । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई रिहा हुनुभएकाे छ । सरकारी वकिलको कार्यालयले शुक्रबार शेरचनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो ।

अब शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने सीआईबीले जनाएको छ ।

शेरचन मंसिर १४ गते पक्राउ पर्नुभएकाे थियाे ।

प्रकाशित मिति : December 26, 2025 at 4:27 pm