१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

तुलसी गिरी बन्न च्यानल खोज्नेहरू चुनावको विरूद्धमा, यस्तो छ गोकुलको झटारो

६ पुस, काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले  चुनावको विकल्प नरहेको बताउनुभएको छ । आइतबार बिहान फेसबुक मार्फत कडा टिप्पणी सार्वजनिक गर्दै चुनावको विकल्प नभएको बताउनु भएको हो ।

अहिले निर्वाचनको बिरोध गर्ने केही नेता तुलसी गिरी बन्नका लागि च्यानलको खोजीमा लागेको समरण गर्दै भन्नुभएको छ, `०६१ मा राजा ज्ञानेन्द्रले कु गरेपछि तुलसी गिरी बन्न च्यानल खोज्दै हिड्ने पावर हङगरले अरुकोक्रान्तिकारी निष्ठामाथि हमला नगरेकै राम्रो,तथ्यलाई रफ्फुले छेक्न सक्दैन।अहिले पनि पावरप्राप्ती हुन्छ भने राजा आउदा प्रतिगमन पुरै सच्चिएको लिलस्मी कथा लेख्न  तिनीहरु तयार छन।तसर्थ, ईलेक्सन।´

प्रकाशित मिति : December 21, 2025 at 7:55 am