३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

यी हुन् एमालेको पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म विजयी र पराजित उम्मेदवार (मत परिणामसहित)

३ पुस, काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बिहीबार सम्पन्न भएको छ । शनिबार भक्तपुरमा उद्घाटनपछि आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र भएर त्यहीँ निर्वाचन भएको थियो ।

निर्वाचनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने पदाधिकारी र केन्द्रीय सदस्यमा पनि ओली प्यानल हाबी भएको छ । निर्वाचनबाट पदाधिकारीसहित ३०१ जना निर्वाचित भएका छन् ।

विजयी र पराजित भएका उम्मेदवारको मत परिणामः

 

 

 

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १८:४७