५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

एमाले महाधिवेशनः २२ घण्टामा मतदान सकियो, मत नदिने ३६ को सूची सार्वजनिक

३ पुस, काठमाडाैँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्वय चयनका लागि भएको मतदान २२ घण्टामा सकिएको छ । एमालेका अनुसार मतदानमा २२६३ मतदाता रहेकोमा २२२७ ले मात्र मतदान गरेका छन । अब करिब ३ घण्टामा मतगणना सम्पन्न हुनेछ । एमालेले मतदानमा सहभागी हुन नसकेका ३६ नेताको नाम सार्वजनिक गरेको छ ।

केन्द्रीय कमिटी
१. मुकुन्द न्यौपाने
२. बसन्त नेम्वाङ
३. बालकृष्ण काउछा मगर
४. ब्रिजेश गुप्ता
५. राजकुमार गुप्ता
६. हरि बहादुर राजवशी

अनुशासन आयोग
१. पोष्ट कुमार नेपाल
२. सरस्वती गौतम
३. सतिलाल राजवंशी
४. प्रदीप प्याकुरेल (सुशील)
(उपस्थित तर कार्ड नभएको)

निर्वाचन आयोग
१. समिर नेपालल
२. रचना राजोपाध्याय

लेखा आयोग
१. अशोक केसी

विभाग
१. धनश्याम कोइराला
२. संजीव रोकाहा

महाधिवेशन प्रतिनिधि

१. कृष्णमाया भुजेल (झापा)
२. लक्ष्मी यादव (बारा)
३. शत्रुधन प्रसाद सिंह (सिरहा
४. राजेन्द्र प्रसाद यादव (पर्सा)
५. अशु आनन्द (पर्सा)
६. मनोजकुमार गुप्ता (पर्सा)
७. विजय कापर (सप्तरी)
८. जितेन्द्र चौधरी (महोत्तरी)
९. दानबहादुर बिक
१०. बब्लु शिवाकोटी
११. सिर्जना नेपाली (प्रवास)
१२.अशिम कोइराला
१३. दिनेश बास्तोला
१४. गिरिराज बेलबासे
१५. राजेन्द्र अर्याल
१६. मिना पोख्रेल
१७. तेजकुमार विक
१८. पल्लवराज भट्ट
१९. तिलक रिजाल
२०. गोमा नेपाली

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार ०७:३२