१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

ओली समूहमा नपरेपछि रघुजी पन्तद्धारा उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी

२९ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिनुभएकाे छ ।

केपी शर्मा ओली समूहमा रहनुभएका नेता पन्त उक्त समूहकाे प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिनुभएकाे हाे ।

एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावमा हाेमिनुभएकाे छ ।

प्रकाशित मिति : December 15, 2025 at 3:51 pm