३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

१६ मंसिर, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा माछापुच्छ्रे बैंकको ४ प्रतिशत अर्थात ४६ लाख ४८ हजार ५४३ कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत अर्थात ३ लाख ९ हजार ७६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : 16:03