३० बैशाख २०८३, बुधबार | Thu May 14 2026

प्रि ओपन सेसनमा करिब साढे ४ अंकले घट्यो नेप्से

१६ मंसिर, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ४.३३ अंकले घटेर २६४०.९० विन्दुमा झरेको छ।

यस दिन प्रि ओपन सेसनमा ५२ स्टकको ७४ पटकको कारोबारमा ४० लाख ३० हजार ७५५ रुपैयाँ ८० पैसाबराबरको ७ हजार २८६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:58