३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पितृशोक परेको छ।  उहाँका बुवा रामनारायण शाहको सोमबार मध्याह्न निधन भएको हो।

रामनारायणको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको थियो। उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १२:३३