२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

धनगढी प्रिमियर लिग क्रिकेटको खेल तालिका सार्वजनिक

१८ माघ, काठमाडाैँ । सुदूरपश्चिम प्रदेशको धनगढीमा हुँदै अाएको धनगढी प्रिमियर लिग (डीपीएल)को  खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार धनगढीमा माघ २६ देखि सुरु हुने डीपीएलको उद्घाटन खेलमा घरेलु टिम धनगढी स्टार्स र विराटनगर किंग्स्ले प्रतिस्पर्धा गर्ने भएका छन । आयोजक डीपीएलले सार्वजनिक गरेको खेल तालिका यस्तो छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार ०७:४८