२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

११ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएकाे छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले एक विज्ञप्ति जारी गर्दै फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि सेना परिचालनको स्वीकृति दिइएको बताउनुभयाे ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १६:१४