सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
११ मंसिर, काठमाडाैं। नेपाली बजारमा आज सुनकाे मूल्य घटेकाे छ । अघिल्लो दिनको तुलनामा आज सुन ताेलामा ४ सय रुपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा भईरहेको छ ।
अघिल्लो दिन भने छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज ६० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार ११:०३












