४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

१० मंसिर, काठमाडौं । आगामी  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन रहेकाे छ । हिजो मंगलबारसम्म ८० वटा दलले दल दर्ता गरिसकेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आजसम्म मात्र दर्ता हुन पाउनेछन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ११:०७