११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

प्रि ओपन सेसनमा ५.७१ अंकले बढ्यो नेप्से

१० मंसिर, काठमाडौं । साताकाे चाैंथाे काराेबमरकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढीले बढेको छ। यस दिन सो सेसनमा नेप्से ५.७१ अंकले बढेर २६६१.७० विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ६६ स्टकको १३० पटकको कारोबारमा १६ लाख ३२ हजार ९३९ रुपैयाँ ८० पैसाबराबरको ४ हजार ७६८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 26, 2025 at 10:58 am