२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

नारायणी डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

९ मंसिर, काठमाडाैं । नारायणी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि रिस्क डिपार्टमेन्टमा चिफ रिस्क आफिसरका लागि र प्लानिङ एन्ड डेभलपमेन्ट डिपार्टमेन्टमा अफिसरका लागि कर्मचारी माग गरेको हो ।

इ च्छुक तथा योग्यता पुगेकाले मंसिर १७ गतेभित्र आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १७:५०