ङादी ग्रुप पावरको अध्यक्षमा दाहाल चयन
९ मंसिर, काठमाडाैं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको अध्यक्षमा अभिनव दाहाल चयन हुनुभएकाे छ । मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई अध्यक्ष चयन गरेको हो ।
प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलवार १०:१७










