२६ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त

८ मंसिर, काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १६:१६