बलिउड अभिनेता धर्मेन्द्रको निधन
८ मंसिर, काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । सोमबार अपराह्न ८९ वर्षको उमेरमा उहाँको आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बलिउड फिल्म निर्माता करण जोहरले अभिनेता धर्मेन्द्रको निधन भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि व्यक्ति गर्नुभएको छ ।
प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १४:५०












