प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
७ मंसिर, काठमाडाैं । नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, रास्वपा छाडेका सन्तोष परियारसहितको एकता भएर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आइतबार एकता घोषणा कार्यक्रम भएको हो। पार्टीको चुनाव चिह्वन नेसपा नयाँ शक्तिले प्रयोग गर्दै आएको आँखा रहेको छ ।
प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार १४:४०












