तस्बिरमा हेर्नुहाेस् काठमाडौँमा एमालेले गरेकाे शक्ति प्रदर्शन
६ मंसिर, काठमाडौँ । नेकपा (एमाले)ले काठमाडौँमा बागमती प्रदेशस्तरीय विरोध सभा आयोजना गरेको छ । एमालेले रत्नपार्कलगायतका ठाउँमा जुलुस निकालेका थियो ।
एमालेले ‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी !’ भन्ने नाराका साथ विरोध सभा गरेको हो । जेनजी आन्दोलनको जगमा बनेको सरकार असंवैधानिक भएको बताउँदै आएको एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरिरहेको छ । त्यसकै लागि एमालेले शक्ति प्रदर्शन गरेको हो ।
भृकुटीमण्डपमा सभा आयोजना हुनुपूर्व रत्नपार्क(भद्रकाली सडकमा एमाले नेता(कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए ।
हेर्नुहोस् तस्बिरः





प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार १५:३४












