३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

एसवाई प्यानलको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

५ मंसिर, काठमाडाैं। एसवाई प्यानल लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर अभौतिकीकरण गर्ने,प्रमाणपत्र वितरण गर्ने, नामसारी लगायतका सेयरधनीहरुको सेयर लगत गरी अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि प्रभु क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

प्रकाशित मिति : 10:05