२४ माघ २०८२, शनिबार | Sat Feb 7 2026

प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बिहीबार दिउँसो साढे २ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १४:०७