२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

नेप्सेमा १ अर्ब ८३ करोडकाे बोनस सेयर सूचीकृत

३० कात्तिक, काठमाडाैं  ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  १ अर्ब बढीकाे बोनस सेयर सूचीकृत भएकाे छ ।  नेपाल राष्ट्र बैंकको तीन महिनाको तथ्यांक अनुसार  नेप्समा १ अर्ब ८३ करोड बराबरको बोनस सेयर सूचीकृत भएकाे हाे ।

त्यस्तै, याे अवधिमा नेप्सेमा १२ अर्ब ७८ करोड बराबरको साधारण सेयर,  २ अर्ब ४८ करोड बराबरको हकप्रद सेयर र ९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल १८ अर्ब २ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आईतवार १३:३४