३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

प्रि ओपन सेसनमा करिब साढे ४ अंकले बढ्यो नेप्से

३० कात्तिक, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंकले बढे को छ। यस दिन सो सेसनमा नेप्से ४.४४ अंकले बढेर २५५०.१७ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ४७ स्टकको १०५ पटकको कारोबारमा ७० लाख १० हजार ६४० रुपैयाँबराबरको १२ हजार ७५६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:56