प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
२६ कात्तिक, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से ०.६१ अंकले बढेर २५६५.७७ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ४२ स्टकको १३१ पटकको कारोबारमा ९२ लाख २४ हजार ११५ रुपैयाँबराबरको ५ हजार ८२५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : November 12, 2025 at 11:01 am









