२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

प्रि ओपन सेसनमा करिब साढे २ अंकले बढ्यो नेप्से

२३ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से २.२७ अंकले बढेर २५९८.३९ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ४० स्टकको ७६ पटकको कारोबारमा ४८ लाख ९१ हजार १२२ रुपैयाँबराबरको ८ हजार ९३४ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १०:५८